|
२०७९ फाल्गुन २०
ए डिभिजनको थ्रीस्टार क्लब र स्पोर्ट्स ब्रान्ड युरो प्यासन यूएसएबीच किट्स प्रायोजनका लागि सम्झौता भएको छ।
सम्झौतापछि शहीद स्मारक ए डिभिजन लिग २०२३ मा थ्रीस्टार क्लबले युरो प्यासन यूएसएको जर्सी र अन्य किट्सको प्रयोग गर्नेछ।


दाक्सु मिडिया











तपाईको प्रतिक्रिया दिनुहोस्