|
२०७९ जेष्ठ ८
माप्य दुधकाशी गाउँपालिकाका निर्वाचित जनप्रतिनिधिहरुले आज सपथ लिएका छन् ।
उपाध्यक्ष गौरब राईसहित ७ जना वडाध्यक्ष र २८ जना सदस्यहरुलाई गाउँपालिका अध्यक्ष बुद्धिकिरण राईले खास्तावमा आयोजित बिशेष कार्यक्रममा सपथ गराएका हुन। बैशाख ३० गते सम्पन्न स्थानीय तह निर्बाचनमा माप्यदुधकोशीमा अध्यक्ष बुद्धिकिरण राई एमाले र उपाध्यक्ष गौरव राई माओवादी केन्द्रबाट निर्बाचित भएका थिए।
दाक्सु मिडिया







तपाईको प्रतिक्रिया दिनुहोस्