|
२०७८ माघ २२
काठमाडौं: नेपालमा थप १७१४ जनामा कोरोना संक्रमण देखिएको छ। देशभरि ८५१३ जनाको नमुना परीक्षण गर्दा पीसीआरबाट ११०३ र एन्टिजेनबाट ६११ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ।
त्यस्तै पछिल्लो २४ घन्टामा थप ४७७१ जना संक्रमित कोरोनामुक्त भएका छन् भने थप ९ जना संक्रमितको मएत्यु भएको छ। नेपालमा हालः ५२ हजार ७८० सक्रिय संक्रमित रहेका छन्।

दाक्सु मिडिया







तपाईको प्रतिक्रिया दिनुहोस्