विगतमा हिउँदमा सँधै सेताम्मे देखिने गोसाइँकुण्ड क्षेत्रका पहाडमा यसपटक हिमपात नहुँदा कालो देखिएका पाखा । उच्च भागमा हिमपात नहुँदा जलाशय क्षेत्रमा पानी कम हुने सम्भावना बढेको छ।

DaksuMedia दाक्सु मिडिया
|
२०७९ फाल्गुन ३

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *