×

बालयौन दुरुपयोगमा मदन राई दोषी ठहर

माघ १३, २०८१ | दाक्सु मिडिया

काठमाडौँ : मदन राई बालयौन दुरुपयोगमा दोषी ठहर भएका छन्। जिल्ला अदालत खोटाङले उनलाई दोषी ठहर गरेको हो।

राईले स्थापना गरेको शुभद्रा मदन फाउण्डेसनमा पढ्ने बालिका तथा किशोरीहरूलाई यौन दुर्व्यवहार गरेको आरोप थियो । साेही मुद्दामा अदालतले उनलाई दोषी ठहर गरेको हो।

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this: