आज देशभर मौसम सफा

DaksuMedia दाक्सु मिडिया
|
२०८२ आश्विन २६

काठमाडौँ : आज देशभर कुनै ठूलो मौसम प्रणालीको प्रभाव नपरेको छ।

अधिकांश भूभागमा मौसम सफा रहेको छ भने पहाडी भूभागमा आंशिक बदली देखिएको छ।

विशेषगरी कोशी प्रदेश र गण्डकी प्रदेशका पहाडी भागहरूमा आंशिक बदली रहनेछ र कोशी प्रदेशका केही स्थानमा हल्का वर्षा हुनसक्ने सम्भावना छ।

राति पनि कोशी र सुदूरपश्चिम प्रदेशका पहाडी भागमा आंशिक बदली रहने छ भने बाँकी क्षेत्र सफा रहने पूर्वानुमान छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *