पेनाल्टीमा आर्सनललाई स्तब्ध पार्दै पीएसजी पुनः युरोपको च्याम्पियन

DaksuMedia दाक्सु मिडिया
|
२०८३ जेष्ठ १७

काठमाडौं : पेरिस सेन्ट–जर्मेन (पीएसजी) ले आर्सनललाई पेनाल्टी सुटआउटमा ४–३ ले हराउँदै लगातार दोस्रो पटक युरोपेली च्याम्पियन्स लिगको उपाधि जितेको छ। हंगेरीको पुस्कास एरेनामा भएको फाइनलको निर्धारित र अतिरिक्त समय १–१ को बराबरीमा सकिएपछि खेलको निर्णय पेनाल्टीबाट भएको थियो। निर्णायक क्षणमा आर्सनलको पेनाल्टी असफल भएपछि पीएसजीले ऐतिहासिक जित हात पार्यो।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *