|
२०८३ जेष्ठ १७
काठमाडौं । भारतको गोवामा जारी SAFF Women’s Championship 2026 अन्तर्गत नेपालले आज श्रीलंकासँग समूह चरणको अन्तिम खेल खेल्दैछ।
पहिलो खेलमा भुटानलाई हराएको नेपाललाई समूह विजेता बन्न श्रीलंकासँग बराबरी गरे पनि पर्याप्त हुनेछ। चोटका कारण केही मुख्य खेलाडी अनुपस्थित रहे पनि नेपाल जितसहित सेमिफाइनलमा प्रवेश गर्ने लक्ष्यमा मैदान उत्रिनेछ।


दाक्सु मिडिया











तपाईको प्रतिक्रिया दिनुहोस्