क्यानको स्थगित बैठक सोमबार बस्ने

DaksuMedia दाक्सु मिडिया
|
२०८२ चैत्र २२

काठमाण्डौँ । नेपाल क्रिकेट संघ क्यान (क्यान) को बोर्ड बैठक सोमबार फेरि बस्ने भएको छ। शनिबारको बैठक असन्तुष्ट पक्षले बहिस्कार गरेपछि स्थगित भएको थियो ।

सो पक्षले क्यानसँग नेपाल प्रिमियर लिग (एनपीएल)को खर्च विवरण माग राख्दै आएको छ। शनिबार बैठकमा कुनै टुंगो नलागेपछि स्थगित भएको थियो ।

क्यान स्रोतका अनुसार अर्को बैठक भोलि बस्नेछ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *