|
२०८२ आश्विन ३१
काठमाडौं । एएफसी यू-१७ महिला एसियन कप छनोट अन्तर्गत दोस्रो खेलमा नेपाल थाइल्यान्डसँग १२-० गोल अन्तरले पराजित भयो।
थाइल्यान्डले पहिलो हाफमा ८ र दोस्रो हाफमा ४ गोल गर्यो। यसअघि नेपालले तुर्कमेनिस्तानसँग गोलरहित बराबरी खेलेको थियो।
लगातार जित निकाल्न नसकेको नेपाल प्रतियोगिताबाट बाहिरिएको छ।


दाक्सु मिडिया









तपाईको प्रतिक्रिया दिनुहोस्