|
२०८२ आश्विन २१
काठमाण्डौँ । नेपाली राष्ट्रिय महिला फुटबल टोलीले इरानसँग पनि अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेल्ने भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले मंगलबार उक्त जानकारी दिएको हो ।
मैत्रीपूर्ण खेल २४ अक्टोबरमा भारतको सिलोङमा हुनेछ । नेपालले सोही मैदानमा २७ अक्टोबरमा घरेलु टोलीसँग खेल्ने यसअघि नै तय भइसकेको थियो । उक्त खेल पहिला सिक्किममा खेलाइने भनिएको थियो ।


दाक्सु मिडिया











तपाईको प्रतिक्रिया दिनुहोस्