महिला टी-२० विश्वकप एसिया छनोटअन्तर्गत नेपाल र बहराइनबीचको खेल बर्षाले प्रभावित

DaksuMedia दाक्सु मिडिया
|
२०८२ जेष्ठ १

काठमाण्डौं। आइसिसी महिला टी-२० विश्वकप एसिया छनोटअन्तर्गत नेपाल र बहराइनबीचको खेलमा वर्षाका कारण बाधक बनेको छ।

थाइल्यान्डको बैङ्ककस्थित टेर्डथाई क्रिकेट मैदानमा खेल चलिरहेको थियोे ।

टस जितेर ब्याटिङ गरिरहेको बहराइनले १२.४ ओभरमा तीन विकेट गुमाउँदै ७६ रन बनाएको अवस्थामा वर्षाका कारण खेल रोकिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *