
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय क्रिकेट टिमका खेलाडी र प्रशिक्षकलाई बालुवाटार बोलाएर सम्मान गरेका छन् ।
आईसीसी क्रिकेट विश्वकप लिग-२ मा विजयी भएको नेपाली क्रिकेट टिमका सदस्यलाई प्रधानमन्त्रीले सम्मान गरेका हुन् । नेपाल सरकारले पनि प्रति खेलाडी जनही ३ लाख पुरस्कार दिने तयारी गरेको बताइएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया