छातीमा समस्या देखिएपछि गृहमन्त्री गुरुङ ट्रमा सेन्टरमा

DaksuMedia दाक्सु मिडिया
|
२०८३ आश्विन ६

काठमाडौं । गृहमन्त्री सुधन गुरुङ स्वास्थ्य जाँचका लागि राष्ट्रिय ट्रमा सेन्टर पुगेका छन्।

छातीमा समस्या देखिएपछि गृहमन्त्री गुरुङ ट्रमा सेन्टर पुगेका हुन्। हाल उनको स्वास्थ्य परीक्षण भइरहेको जनाइएको छ।

उनको स्वास्थ्य अवस्थाबारे थप विवरण आउन बाँकी छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *