|
२०८३ आश्विन ५
काठमाडौं । काठमाडौंको त्रिपुरेश्वरमा यात्रुवाहक बसमा आगलागी भएको छ ।
त्रिपुरेश्वरस्थित राहदानी विभाग नजिकै सडकमा गुडिरहेको यात्रुवाहक बसमा सोमबार आगलागी भएको हो ।
आगलागीको कारण र मानवीय क्षतिबारे विस्तृत विवरण आउन बाँकी छ।

दाक्सु मिडिया







तपाईको प्रतिक्रिया दिनुहोस्