|
२०८३ आश्विन ४
विराटनगर । राजनीतिक विश्लेषक भरत दाहाल मोरङको बेलबारीबाट पक्राउ परेका छन्।
मोरङका प्रहरी उपरीक्षक कवित कटुवालका अनुसार दाहाललाई आइतबार बिहान बेलबारीबाट पक्राउ गरिएको हो।
प्रहरीका अनुसार दाहालविरुद्ध मोरङमा कुनै उजुरी छैन। साइबर ब्युरोमा परेको उजुरीका आधारमा उनलाई पक्राउ गरिएको प्रहरी उपरीक्षक कटुवालले बताए।
दाहाल पछिल्लो समय बालेन शाह नेतृत्वको सरकारविरुद्ध सार्वजनिक रूपमा अभिव्यक्ति दिँदै आएका थिए।

दाक्सु मिडिया







तपाईको प्रतिक्रिया दिनुहोस्