सिंहदरबारमा यूएनडीपीको गाडीले रास्वपा सांसदको गाडीलाई ठक्कर

DaksuMedia दाक्सु मिडिया
|
२०८३ भाद्र ३१

काठमाडौं । संयुक्त राष्ट्र विकास कार्यक्रम (यूएनडीपी) को गाडीले सिंहदरबारभित्र रास्वपा सांसद नितिमा कार्की भण्डारीको गाडीलाई ठक्कर दिएको छ ।

सिंहदरबारस्थित विज्ञान प्रविधि मन्त्रालय अगाडि केहीबेरअघि यूएनडीपीको ६६–१–००१२ नम्बरको गाडीले सांसद कार्कीको बागमती प्रदेश ०१–०२८ च ९००९ नम्बरको गाडीलाई ठक्कर दिएको हो । ट्राफिक प्रहरीका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *