|
२०८२ कार्तिक २७
काठमाण्डौँ । मतदाता नामावली दर्ताका लागि निर्वाचन कार्यालय जाँदा र फर्किंदाको राइड शेयरिङ एप पठाओ चढ्नेले छुट पाउने भएका छन् ।
मतदाता नामावलीमा नाम दर्ता गर्ने नागरिकलाई लक्षित गर्दै कम्पनीले काठमाण्डौ उपत्यकाभित्र ५० रुपैयाँ छुटको व्यवस्था गरेको हो ।
काठमाण्डौ, ललितपुर र भक्तपुर जिल्लाको निर्वाचन कार्यालयसम्म जान र आउन पठाओ एप प्रयोग गरेमा छुट दिइने कम्पनीले जनाएको छ । छुट पाउनका लागि राइड बुक गर्ने सयममा पठाओ एपमा निर्वाचन कार्यालयको नाम राख्नुपर्नेछ ।
एपमा जिल्ला निर्वाचन कार्यालय, मिनभवन नयाँ बानेश्वर, जिल्ला निर्वाचन कार्यालय सल्लाघारी र जिल्ला निर्वाचन कार्यालय जावलाखेल राख्नुपर्नेछ ।


दाक्सु मिडिया










तपाईको प्रतिक्रिया दिनुहोस्
1 Comments
Jamal4547
November 13, 2025https://shorturl.fm/7HNOD