मोटरसाइकल दुर्घटना, एक युवाको मृत्यु

DaksuMedia दाक्सु मिडिया
|
२०८२ कार्तिक ५

चितवन । चितवनको खैरहनी नगरपालिका–२ जनजोन टोलमा मंगलबार राति मोटरसाइकल दुर्घटना हुँदा एक अन्दाजी २२/२३ वर्षीय युवाको मृत्यु भएको छ।

बागमती प्रदेश ०३–००५ प ४३०२ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा घाइते भएका चालकको भरतपुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

मृतकको नाम, थर र वतन खुल्न बाँकी छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *