पोखरामा आन्दोलनकारीले जलाएको घरमा महिलाको शव भेटियो

DaksuMedia दाक्सु मिडिया
|
२०८२ भाद्र २५

२५ भदौ, काठमाडौं – पोखरा नयाँबजारमा नेपाल अटोमोबाइल एशोसिएसनका अध्यक्ष ध्रुव थापाको जलेको घरमा एक महिलाको शव फेला परेको छ।

मंगलबार आन्दोलनकारीले गण्डकीका मन्त्री बिन्दुकुमार थापा र उनका भाइ ध्रुव थापाको घर र गाडी सोरूममा आगजनी गरेका थिए। सोही सोरूममा काम गर्ने महिलाको जलेको अवस्थामा शव भेटिएको प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *