जेनजीको प्रदर्शनमा प्रहरीको गोली लागेर एक जनाको मृत्यु

DaksuMedia दाक्सु मिडिया
|
२०८२ भाद्र २३

२३ भदौ, काठमाडौं । जेनजीको प्रदर्शनका क्रममा प्रहरीसँगको झडपमा गोली लागेर एक प्रदर्शनकारीको मृत्यु भएको छ।

उक्त घटना नयाँबानेश्वरस्थित सिभिल अस्पतालमा उपचारको क्रममा घटित भएको हो, जहाँ घाइते प्रदर्शनकारीको उपचार गरिँदै थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *