|
२०८२ भाद्र २३
२३ भदौ, काठमाडौं । नयाँबानेश्वर क्षेत्रमा प्रहरीको गोली लागेर कान्तिपुर टिभीका पत्रकारसमेत घाइते भएका छन् । जेनजीको प्रदर्शनको दृष्य संकलनका लागि गएका श्याम श्रेष्ठको पाखुरामा रबरको गोली लागेको हो ।

दाक्सु मिडिया






तपाईको प्रतिक्रिया दिनुहोस्