नेकपा (एकीकृत समाजवादी) को स्थायी कमिटी बैठक बस्दै

DaksuMedia दाक्सु मिडिया
|
२०८१ बैशाख २९

काठमाडौँ : नेकपा (एकीकृत समाजवादी) को स्थायी कमिटी बैठक आज बस्ने भएको छ । पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बिहान ११ बजे बैठक सुरु हुने केन्द्रीय प्रचार विभागले जानकारी दिएको छ ।

बैठकमा समसामयिक राजनीतिक घटनाक्रम, सरकारको काम कारबाही र पार्टीको आगामी कार्यदिशाबारे छलफल हुने बताइएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

1 Comments

  1. Новости

    September 1, 2025

    Very insightful read—definitely bookmarking this site for future reference.

Leave a Reply

Your email address will not be published. Required fields are marked *