चन्द्रागिरिका वडाध्यक्ष सहकारी ठगी आरोपमा पक्राउ

DaksuMedia दाक्सु मिडिया
|
२०८१ पुष ८

काठमाडौं : काठमाडौंको चन्द्रागिरि नगरपालिका वडा नम्बर १२ का वडाध्यक्ष न्हुच्छेबहादुर महर्जन पक्राउ परेका छन्।

प्रहरीले महर्जनलाई सोमबार पक्राउ गरेको स्रोतले बतायो। उनीमाथि हरियाली बचत तथा ऋण सहकारीको बचत रकम अपचलनको आरोप छ। उनलाई प्रहरी वृत्त सोह्रखुट्टेको टोलीले पक्राउ गरी अनुसन्धान अघि बढाएको छ।

बिगो रकम खुल्न बाँकी छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *