दिल्लीका मुख्यमन्त्री केजरीवाल जमानतमा रिहा हुँदै

DaksuMedia दाक्सु मिडिया
|
२०८१ भाद्र २८

काठमाडौँ : भारतको राजधानी दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाललाई जमानतमा रिहा हुने भएका छन्। आज भारतको सर्वोच्च अदालतका न्यायाधीश सूर्यकान्त र उज्जल भुइयाँले उनलाई जमानतमा रिहा गर्न आदेश दिएका हुन्।

रक्सी घोटालामा १५६ दिनदेखि जेलमा रहेका मुख्यमन्त्री केजरीवाल अबको केहीबेरमा रिहा हुँदैछन्। उनलाई गत मार्च २१ म भारतको प्रवर्तन निर्देशनालयले पक्राउ गरेको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *