भारतीय राजदूतले गरे परराष्ट्रमन्त्री आरजु राणासँग भेट

DaksuMedia दाक्सु मिडिया
|
२०८१ श्रावण १

काठमाडौं : परराष्ट्रमन्त्री डा. आरजू राणा देउवासँग नेपालका लागि भारतीय राजदूत नविन श्रीवास्तवले भेट गरेका छन् ।

मंगलबार सिंहदरवारस्थित परराष्ट्र मन्त्रालयमा राजदूत श्रीवास्तवले परराष्ट्रमन्त्री राणासँग भेट गरेको मन्त्रालयले जनाएको छ ।

भेटमा नेपाल-भारत सम्बन्धका विविध आयामबारे सहकार्यबारे छलफ भएको मन्त्रालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *