उपप्रधान एवं सहरी विकास मन्त्री सिंह र भारतीय राजदूत श्रीवास्तवबीच भेट

DaksuMedia दाक्सु मिडिया
|
२०८१ श्रावण १

काठमाडौ : उपप्रधानमन्त्री एवं सहरी विकास मन्त्री प्रकाशमान सिंह र भारतीय राजदूत नवीन श्रीवास्तवबीच भेट भएको छ।

मंगलबार बिहान सिंहदरबारस्थित मन्त्रालय पुगेर राजदूत श्रीवास्तवले मन्त्री सिंहलाई भेटेका हुन्। भेटमा राजदूत श्रीवास्तवले सिंहलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिएका छन्।

सिंहसहित २१ जना मन्त्रीहरूले सोमबार शपथ लिएका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *