यस्तो छ आजको तरकारी तथा फलफूलको मूल्यसूची

DaksuMedia दाक्सु मिडिया
|
२०८० जेष्ठ २१

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको मूल्यसूची सार्वजनिक गरेको छ ।

जसअनुसार आइतबार ठुलो गोलभेँडा २७ रुपैयाँ ६७ पैसा,  रुख कटहर ३५ रुपैयाँमा बिक्री भइरहेको छ  । त्यस्तै रातो आलु ४१ रुपैयाँ, मुडेको आलु ३९ रुपैयाँ, सुकेको प्याज ५१ रुपैयाँ प्रतिकिलो रहेको छ । 

लोकल गाजर, तामा, पुदिना, ब्रोकाउली, सखरखण्ड र तने बोडी ९५ रुपैयाँ प्रतिकिलो, लोकल बन्दा ११ रुपैयाँ, स्थानीय काउली, लोकल घिउ सिमी, घिरौँला, भिण्डी, हरियो प्याज, रातो बन्दा र भेडे खुर्सानी ६५ रुपैयाँ, स्थानीय काउली, हरियो लसुन, हरियो खुर्सानी, सजिवन, चुकुन्दर, परवर, ब्रोकाउली र न्युरो ७५ रुपैयाँ प्रतिकिलो किनबेच भइरहेको छ । 

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *