|
२०७९ फाल्गुन २९
सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले संसदमा महिलाहरुको भूमिकाबारे उल्लेखनीय चर्चा हुन नसकेको गुनासो गरेकी छिन् ।
सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले संसदमा महिलाहरुले निभाएको भूमिकाको चर्चा हुन नसकेको बताएकी हुन् । उनले अबसर पाएका महिलाहरुलाई असफल हुने छुट नभएको बताइन्। उनले संसदमा कानून निर्माण गर्दा महिलाहरुले नै सबैभन्दा बढी संशोधन गर्ने भए पनि त्यसको मूल्यांकन हुन नसकेको बताए

दाक्सु मिडिया









तपाईको प्रतिक्रिया दिनुहोस्