×

प्रथम अभिनेत्री भुवनलाई ‘सोसल मिडिया कलाकर्मी सम्मान’

फाल्गुन २९, २०७९

नेपालकी प्रथम नायिका भुवन चन्द ‘सोसल मिडिया कलाकर्मी सम्मान २०७९’ बाट सम्मानित भएकी छन् । आइतबार चलचित्र विकास बोर्डमा आयोजित ‘सोसियल मिडिया फिल्म अवार्ड २०७८’ मा उनलाई सो सम्मान प्रदान गरिएको हो । 

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this: