×

राप्रपा प्रवक्ता श्रेष्ठको प्रश्न– राजावादी भनिने समूहले चुनावमा भोट कहाँ हाले  ?

फाल्गुन २४, २०७९

राप्रपा प्रवक्ता तथा प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले आफूलाई राजावादी भन्ने समूहले निर्वाचनमा कसलाई मत दिए भन्दै प्रश्न गरेका छन् ।  राप्रपाको जस्तै राजसंस्था, हिन्दू राष्टको मुद्दा लिएकाले नै राप्रपाविरुद्ध नै षड्यन्त्र गरिरहेको भन्दै उनले भनेका छन्, एकाध राजावादी छन् तिनले आफैँ उम्मेदवार बनेर राप्रपाका उमेदवारलाई हराइदिए । रवीन्द्र मिश्रको हारमा राजावादी भनिनेहरु नै हारको कारण बन्न पुगेका होइनन् र रु हामीलाई जान्न मन छ, हिन्दुराष्ट्र र राजसंस्थाको मुद्दा लिएर राजनीतिक समुह बनाएका, आफ्नै उम्मेदवार खडा नगरेका १०० भन्दा बढी दल र समूहले गएको निर्वाचनमा कहाँ भोट हाले ?

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this: