राष्ट्रपति चुनावमा जातजाति हेरेर मत हाल्नुहुन्न : राजेन्द्र पाण्डे

DaksuMedia दाक्सु मिडिया
|
२०७९ फाल्गुन १९

नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्र पाण्डेले राष्ट्रपति निर्वाचनमा जातजाति हेरेर मतदान गर्न नहुने बताएका छन् ।

शुक्रबार ८ दलीय गठबन्धनले बागमती प्रदेशका प्रदेशसभा सदस्यहरुका लागि आयोजना गरेको अभिमुखीकरण कार्यक्रममा उनले राष्ट्रपति पदका एमाले उम्मेदवार सुवासचन्द्र नेम्वाङलाई भोट आकर्षित गर्न जनजाति उम्मेदवार भनेर प्रचार गरिएको टिप्पणी गरे ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *