आईफोन निर्माता कम्पनी फक्सकनको आम्दानी ११ प्रतिशतले घट्यो

DaksuMedia दाक्सु मिडिया
|
२०७९ फाल्गुन २३

फेब्रुअरी महिनामा अमेरिकी प्रविधि कम्पनी एप्पलको सबैभन्दा ठुलो सप्लाएर फक्सकनको आम्दानी ११.६५ प्रतिशतले घटेको छ । चिनियाँ कम्पनी फक्सकन विश्वको सबैभन्दा ठुलो आइफोन निर्माता कम्पनी हो । यसले एप्पलको सबैभन्दा ठुलो सप्लायरको काम गर्दै आइरहेको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *