
नेकपा एमालेका केन्द्रीय सदस्य विष्णु रिजालले दक्षिणपन्थी कांग्रेसको सेवा गर्ने वामपन्थी नामधारीबाट कम्युनिस्ट आन्दोलनलाई बचाउनुपर्ने बताएका छन् । नेकपा (एमाले)ले सञ्चालन गरेको मिसन ग्रासरुट अन्तर्गत जुम्लाको चन्दननाथ नगरपालिका–२, भण्डारीबाडामा आइतबार आयोजित कार्यकर्ता भेला तथा वडा कमिटी पुनर्गठन कार्यक्रममा बोल्दै रिजालले सो कुरा बताएका हुन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया