×

एमालेको ‘गोल्डन अफर’ अस्वीकार गरेका माधव पुरानो गठबन्धनभित्र ‘कर्नर’मा !

फाल्गुन १९, २०७९ | दाक्सु मिडिया

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ एमाले नेतृत्वको सात दलीय गठबन्धनबाट पुस १० मा प्रधानमन्त्री बन्दा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल सन्तुष्ट थिएनन् । 

प्रचण्ड एक्लै गएर बालकोटमा एमाले अध्यक्ष केपी ओलीसँग सहमति गरेको भन्दै अध्यक्ष नेपालले सार्वजनिक रूपमै गुनासो पोखेका थिए । 

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this: