कोशीमा जातीय स्वशासनको डर देखाएर पुरानै पहिचानको पुनर्स्थापना

DaksuMedia दाक्सु मिडिया
|
२०७९ फाल्गुन १८

 प्रदेश १ को प्रदेश सभा बैठकमा बुधबार प्रदेशको नामकरणसम्बन्धी प्रस्तावमाथि छलफलको क्रममा केही रोचक दृश्य देखिए ।

नेपाली कांग्रेस र नेकपा एमाले प्रदेश १ को नाम कोशी राख्ने पक्षमा एकमत देखिए भने लिम्बुवान–किरात प्रदेश राख्नुपर्छ भन्नेहरू अल्पमतमा परे । लामो समयदेखि पहिचानमा आधारित प्रदेश नामकरणको पक्षमा उभिंदै आएको नेकपा माओवादी केन्द्रले भने एमालेले प्रस्तुत गरेको प्रस्तावकै पक्षमा मतदान गर्ने निर्णय

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *