|
२०८२ आश्विन १५
काठमाण्डौँ । युवा अभियन्ता माजिद अन्सारीले आफूलाई ज्यान मार्ने धम्की दिएको भन्दै साइबर ब्युरोमा उजुरी दिएका छन् । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह बालेनको विरोध गरे मारिदिने धम्की दिइएको भन्दै मंगलबार अन्सारीले साइबर ब्युरोमा उजरी दिएका हुन् ।
धम्की दिने व्यक्तिले बालेनको विरोध गरे ‘तेरो लास पनि भेटिँदैन’ भन्दै सामाजिक सञ्जालबाट धम्की दिएको माजिदको भनाइ छ । माजिदले जेन–जी आन्दोलनमा मेयर बालेनको भूमिका शंकाष्पद रहेको बताउँदै आएका थिए ।




दाक्सु मिडिया











तपाईको प्रतिक्रिया दिनुहोस्
1 Comments
Demi827
October 2, 2025https://shorturl.fm/usFoy