|
२०८२ भाद्र ३१
काठमाण्डौँ । भदौ २३ गते भएको जेनजी आन्दोलनमा ज्यान गुमाएका जेनजी सहिदको १० जनाको शव र्यालीसहित शिक्षण अस्पतालबाट पशुपति लगिएको छ ।
शवयात्रा टिचिङ अस्पतालबाट महाराजगन्ज, चाबहिल हुँदै पशुपति आर्यघाटसम्म पुग्नेछ । यसमध्ये ६ जनाको शव हेलिकप्टरमा काठमाडौँ बाहिर लगिने भएको छ । चार जनाको पशुपतिमा अन्त्येष्टि गरिनेछ ।
सरकारले आन्दोलनमा मृत्यु हुनेलाई राष्ट्रिय झन्डा ओढाई राष्ट्रिय सम्मानमा साथ गर्ने निर्णय गरिसकेको छ ।
दाक्सु मिडिया







तपाईको प्रतिक्रिया दिनुहोस्