
सोलुखुम्बु । महाकुलुङ गाउँपालिकाले पर्यटन विकास गुरुयोजनाको मस्यौदा प्रस्तुत तथा छलफल गर्ने भएको छ । यहि वैशाख २३ गते उक्त कार्यक्रम सञ्चालन गरिने भएको हो ।
पर्यटन क्षेत्रमा विकासलाई तिब्रता दिने उद्देश्यले एडमायर मल्टीसर्भिस कम्पनीको प्राविधिक सजिकरण तथा महाकुलुङ गाउँपालिको आयोजनामा कार्यक्रम गर्न लागेको गाउँपालिकाले जनाएको छ । उक्त कार्यक्रममा सम्बन्धित सरोकारवालाहरुलाई उपस्थिति जनाउँनसमेत पालिकाले अनुरोध गरेको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया