|
२०८३ आश्विन ११
काठमाडौं । पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरालाई प्रहरीले आइतबार महाराजगञ्जबाट नियन्त्रणमा लिएको छ।
उपत्यका अपराध अनुसन्धान कार्यालयको टोली उनको निवासमा पुगेर जबरालाई पक्राउ गरेको हो। प्रहरी उच्च स्रोतका अनुसार उनलाई निवासबाटै नियन्त्रणमा लिइएको हो।
जबरामाथि के विषयमा कारबाही अघि बढाइएको हो भन्नेबारे भने हालसम्म स्पष्ट विवरण सार्वजनिक भएको छैन। घटनासम्बन्धी थप जानकारी आउन बाँकी छ।


दाक्सु मिडिया







तपाईको प्रतिक्रिया दिनुहोस्