शिक्षा र स्वास्थ्यमा कर लगाएको भन्दै अमरेश सिंहको आपत्ति

DaksuMedia दाक्सु मिडिया
|
२०८३ जेष्ठ २८

काठमाडौं — अमरेशकुमार सिंहले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमा शिक्षा र स्वास्थ्य क्षेत्रमा कर लगाइएको विषयमा आपत्ति जनाएका छन्।

उनले संविधानले शिक्षा र स्वास्थ्यलाई मौलिक अधिकारका रूपमा सुनिश्चित गरेकाले यस्ता क्षेत्रमा कर लगाउनु उचित नहुने बताएका छन्।

बजेटमाथिको छलफलमा बोल्दै सिंहले मौलिक अधिकारसँग सम्बन्धित सेवामा कर लगाउने निर्णयबारे प्रश्न उठाएका हुन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *