|
२०८२ चैत्र २३
काठमाडौं – नेपाली कांग्रेसको संसदीय दलको बैठक आज बिहान ११ बजे सिंहदरवारमा बस्दैछ। बैठकको मुख्य एजेन्डा सार्वजनिक नभए पनि संसदीय दलको नेता चयन गर्ने विषयमा छलफल हुने अनुमान गरिएको छ।
सांसद बासना थापाले बैठकमा नेताको चयनबारे छलफल हुनसक्ने बताएकी छन्। संसदीय दलको नेताका रूपमा प्रतिनिधि सभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसी, भीष्मराज आङ्देम्बे, मोहन आचार्य, भरतबहादुर खड्का र निस्कल राई को नाम चर्चा भइरहेको छ।

दाक्सु मिडिया









तपाईको प्रतिक्रिया दिनुहोस्