कांग्रेस संसदीय दलको बैठक जारी, सांसदहरूलाई प्रशिक्षण दिइने

DaksuMedia दाक्सु मिडिया
|
२०८१ माघ १८

काठमाडौँ : सत्तारुढ दल नेपाली कांग्रेसको संसदीय दलको बैठक चलिरहेको छ। शुक्रबार (आज) बिहान संसद् भवनस्थित ल्होत्से हलमा बैठक जारी छ। बैठकमा समसामयिक राजनीति, अध्यादेश ल्याएको बारेमा सरकारमा सहभागी मन्त्रीहरूले सांसदका प्रश्नको जवाफ दिने, संसद्‌मा कसरी प्रस्तुत हुने भन्ने बारेमा सांसदहरूलाई प्रशिक्षण दिइनेछ।

आजबाट संसद्को हिउँदे अधिवेशन बोलाइएको छ। जसमा सरकारका काम कारबाहीबारे एकमत भएर आफ्ना आवाज उठाउने बारेमा पनि प्रशिक्षण दिइनेछ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *