|
२०८२ चैत्र २४
काठमाडौँ । काठमाडौँको पिंगलास्थानमा प्रहरीले गोली चलाएर दुई जना लागुऔषध कारोबारीलाई नियन्त्रणमा लिएको छ।
घटनामा भारतका अनिल कुमार पासवान घाइते भएका छन् र उनको उपचार भइरहेको छ। सूचनाका आधारमा गरिएको कारबाहीमा प्रहरीले करिब १ केजी खैरो हेरोइन बरामद गरेको जनाएको छ।

दाक्सु मिडिया





तपाईको प्रतिक्रिया दिनुहोस्