रुसी आक्रमणले किभ शोकमा, मृत्यु हुनेको संख्या २७ पुग्यो

DaksuMedia दाक्सु मिडिया
|
२०८३ असार १९

काठमाडौँ : रुसले बिहीबार बिहान युक्रेनको राजधानी किभमा ठूलो स्तरको ड्रोन र मिसाइल आक्रमण गरेको छ। यस आक्रमणमा कम्तीमा २७ जनाको ज्यान गएको छ भने ९१ जना घाइते भएका छन्।

लगातार भएका विस्फोटले राजधानीका दर्जनौँ भवनमा क्षति पुगेको छ र हजारौँ सर्वसाधारण सुरक्षित स्थानतर्फ जान बाध्य भएका छन्। उद्धारकर्मीहरूले भग्नावशेष हटाउँदै बेपत्ता व्यक्तिको खोजी जारी राखेकाले मृतकको संख्या अझ बढ्न सक्ने अधिकारीहरूले बताएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *