|
२०८२ माघ २५
बैतडी । बैतडीको दोगडाकेदार गाउँपालिका क्षेत्रमा माइक्रो दुर्घटना हुँदा चालकको मृत्यु भएको छ।
खोचलेकबाट कालागाउँतर्फ जाँदै गरेको सुपप्र०२–००१ज ०६२४ नम्बरको माइक्रो सिल्लेगडा–बडिया सडकखण्डको घोडेधार नजिक दुर्घटनामा परेको हो।
दुर्घटनामा गम्भीर घाइते भएका चालक मदन ठगुन्नाको उपचारका क्रममा डडेल्धुरा अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरीले जनाएको छ।
माइक्रो सडकबाट करिब २५० मिटर तल खसेको बताइएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ।


दाक्सु मिडिया










तपाईको प्रतिक्रिया दिनुहोस्