|
२०८२ माघ १४
मेष: खर्च र दौडधुप बढ्न सक्छ, निर्णयमा हतार नगर्नुहोस्।
वृष: मनोबल उच्च, नयाँ सुरुवातका लागि राम्रो दिन।
मिथुन: मन अशान्त हुन सक्छ, प्रेम सम्बन्ध सकारात्मक।
कर्कट: मित्रता र सहकार्यबाट फाइदा हुनेछ।
सिंह: मेहनतको मूल्यांकन हुने दिन, समझदारी अपनाउनुहोस्।
कन्या: नयाँ कुरा सिक्ने अवसर, धैर्य राख्दा लाभ।
तुला: गोप्य र संवेदनशील विषयमा सचेत रहनुहोस्।
वृश्चिक: सकारात्मक सोचले काम अघि बढ्नेछ।
धनु: कामको चाप, स्वास्थ्यमा ध्यान दिनुहोस्।
मकर: सिर्जनशील काम अघि बढ्नेछ, यात्रामा सावधानी।
कुम्भ: पारिवारिक तनाव सम्भव, धैर्य र शान्त रहनुहोस्।
मीन: टाढाका आफन्तसँग सम्पर्क, साथीको सहयोग मिल्नेछ।


दाक्सु मिडिया





तपाईको प्रतिक्रिया दिनुहोस्