|
२०८२ मंसिर २८
मेष: रोकिएका काम अघि बढ्नेछन्। शत्रु परास्त, तर स्वास्थ्य खर्च बढ्न सक्छ।
मिथुन: हतारको निर्णयले हानि हुन सक्छ। धैर्य अपनाउनुहोस्।
सिंह: जोश र उत्साह बढ्नेछ। काममा सफलता मिल्ने संकेत।
तुला: खर्च बढ्ने दिन। यात्रा र सवारीमा सावधानी।
धनु: सामाजिक मान–सम्मान बढ्नेछ। व्यापारमा पिताको सहयोग।
कुम्भ: तत्काल लाभ नभए पनि भविष्यका लागि राम्रो आधार बन्नेछ।
वृष: बुद्धिको प्रयोगले कठिन काम सजिलै पूरा हुनेछ।
कर्कट: मेहनतको राम्रो फल मिल्नेछ। व्यापार लाभदायी।
कन्या: सहयोगीको साथले सफलता। शिक्षा क्षेत्रमा प्रगति।
वृश्चिक: नयाँ जिम्मेवारी र व्यापार लाभ। मान–सम्मान वृद्धि।
मकर: आफ्नै प्रयास आवश्यक। प्रेम र मित्रता बलियो हुनेछ।
मीन: परिवारसँग खुशीको समय। स्वास्थ्य राम्रो रहनेछ।

दाक्सु मिडिया



तपाईको प्रतिक्रिया दिनुहोस्