|
२०८३ असार १५
काठमाडौं, असार १५ — नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई विभाजन गराउने कुनै पनि प्रयास सफल नहुने बताएका छन्। मदन भण्डारी फाउन्डेसनको कार्यक्रममा बोल्दै उनले लोकतान्त्रिक शक्तिबीच एकता कमजोर बनाउन विभिन्न गतिविधि भइरहेको दाबी गरे।
ओलीले विगतमा अन्य दलहरू विभाजनको शिकार बनेको उल्लेख गर्दै एमाले भने संगठित र एकताबद्ध रहेको बताए। बाह्य हस्तक्षेप वा चलखेलबाट पार्टी कमजोर बनाउन खोजिए पनि त्यसलाई असफल बनाइने उनको भनाइ थियो।

दाक्सु मिडिया







तपाईको प्रतिक्रिया दिनुहोस्