कांग्रेसमा ५.३८ लाख सदस्यको सदस्यता नवीकरण

DaksuMedia दाक्सु मिडिया
|
२०८३ जेष्ठ २९

काठमाडौं — नेपाली कांग्रेसले हालसम्म ५ लाख ३८ हजार ६२२ जनाको क्रियाशील सदस्यता अद्यावधिक भएको जनाएको छ। पार्टीका अनुसार थप १ लाख ४९ हजार ३०९ सदस्यले फाराम बुझाएर अद्यावधिक प्रक्रियामा सहभागिता जनाइरहेका छन्।

कांग्रेसले कुल ७ लाख ८२ हजार २०९ सदस्य सदस्यता नवीकरणका लागि योग्य रहेको बताएको छ। सदस्यता अद्यावधिकलाई लिएर पार्टीभित्र मतभेद देखिए पनि नेतृत्वले संगठनलाई थप व्यवस्थित र प्रविधिमैत्री बनाउन यो अभियान सञ्चालन गरिएको जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *